एजुकेशनल लिडरशिप विषयको विषय समितिको बैठक

Published Date: 2022-04-21, Thursday

बैशाख ८, काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन, डिपार्टमेन्ट अफ एजुकेशनल लिडरशिप अन्तर्गत एजुकेशनल लिडरशिप विषयको विषय समितिको बैठक सहायक डीन र विषय समितिका अध्यक्ष श्री धनपति सुवेदीको अध्यक्षतामा सम्पन्न भएकाे छ । उक्त बैठकमा सदस्यहरु श्री इश्वरी प्रसाद शर्मा, श्री तुलसी प्रसाद थपलिया, श्री शेषकान्त पंगेनी, श्री मेदिन बहादुर लामिछाने र श्री बासु प्रसाद सुवेदीको उपस्थिति रहेको थियो भने बैठकले विषयगत रुपमा विभिन्न निर्णयहरु गरेको छ ।


Category: News
Last Updated Date: 2022-04-25,Monday
Published By: School of Education
Search
spinner
Advanced Search
spinner
News Showcased in KU Home
School categories
calendar

April 2025

SunMonTueWedThuFriSat
303112345
6789101112
13141516171819
20212223242526
27282930123
45678910
recently...
Tags