Search programs...
View all programsPublished Date: 2021-08-10, Tuesday
सूचना
विद्यार्थी शुल्क जम्मा गर्ने बैंक खाता बारे ।
यस चालु आर्थिक वर्ष २०७८/०७९ श्रावण महिना देखि काठमाडौं विश्वविद्यालय को छुट्टै बैंक खाता सञ्चालनमा आएको हुनाले यस स्कूलमा बुझाउनु पर्ने सम्पूर्ण शिक्षण शुल्क तथा अन्य रकमहरु निम्न बमोजिम खातामा जम्मा गरिदिनु हुन सम्पूर्ण विद्यार्थी तथा अविभावकहरुमा सूचित गरिन्छ ।
बैंकको नाम: Nabil Bank Ltd
खाताको नाम: KU-School of Law
खाता नम्बर: 04201017500994
Email Add: sol_account@ku.edu.np
माथि उल्लेखित स्कूलको खातामा वाहेक अन्य खातामा जम्मा हुन गएमा जम्माकर्ता स्वंय जवाफदेही हुनेछ ।