August Intake Call for Applications
Select School below to ApplySearch programs...
View all programsPublished Date: 2015-05-13, Wednesday
राष्ट्रिय विपत्तिको यो घडीमा संभावित भूकम्पीय पराकम्पनलाई मध्यनजर गर्दै विश्वविद्यालयको मौजुदा Academic Calendar लाई पछि reschedule गर्ने गरी 14 May 2015 देखि 13 June 2015 सम्म वर्षे बिदा दिइने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।
वर्षे बिदा पछि शुरु हुने पठनपाठनको आवश्यक पूर्व तयारी गर्न एवं भौतिक संरचनाहरूको पुनर्निर्माण एवं वैकल्पिक व्यवस्थामा जुट्न सम्पूर्ण पदाधिकारी र कर्मचारीहरूलाई विशेष अनुरोध गरिन्छ ।
----------
रजिष्ट्रार