August Intake Call for Applications
Select School below to ApplySearch programs...
View all programsPublished Date: 2019-01-27, Sunday
२(दुई) थान Total Station (Set) खरिद गर्नु पर्ने हुदा इच्छुक रजिष्टर्ड फर्म / कंपनिहरुले विश्वविद्यालयको website, www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न राखि यो सूचना २०७५।१०।१३ मा प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय खुला रहेको कार्यालय समयभित्र यस विश्वविद्यालयमा गोप्य शिलबन्दि प्रश्ताव पेश गर्न सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ।
रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि
सामानहरुको (VAT सहित) मूल्य
नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
Authorized Dealership प्रमाणपत्रको प्रतिलिपि
मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक ०७४/७५ को कर चुत्ता गरेको प्रमाणपत्रको प्रतिलिपि