Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

Tender Notice for Turbine Test Rig Relocation

Published Date: 2018-08-11, Saturday

काठमाडौं विश्वविद्यालय
शिलबन्दी बोलपत्र(Tender)को सूचना
 
यस विश्वविद्यालय, स्कूल अफ इन्जिनियरिङ्ग, Turbine Testing Lab को लागि Existing Francis Turbine Test Rig Relocation गर्न निम्न कार्यहरुः 
 
1. Structural Beam Support for model Turbine which includes as cutting, shifting, modification, fabrication and installation.
2. Turbine accessories which includes maintenance, fabrication (if any), erection & commissioning of the same.
 
गर्नु पर्ने हुदा इच्छुक रजिष्टर्ड फर्म / कंपनिहरुले विश्वविद्यालयको website, www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न राखि २०७५।०४।२६ मा कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १५ दिन भित्र यस विश्वविद्यालयमा गोप्य शिलबन्दि बोलपत्र पेश गर्न  सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु १०००।— (एकहजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट बैंक बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२५०००९ मा जम्मा गरेको सक्कल भौचर संलग्न साथ, केन्द्रिय कार्यालय धुलिखेलबाट  लिन सकिने छ ।

डिन
स्कूल अफ इन्जिनियरिङ्ग, काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे
 

)

  • फोनः फ्याक्सः

    email: procurement@ku.edu.np  
     

Category: Procurement
Last Updated Date: 2018-08-11,Saturday
Published By: