Tender Notice for Plants Supply

Published Date: 2018-06-04, Monday

चुरे प्रोजेक्ट अन्तर्गत चुरे क्षेत्रमा बृक्षरोपनका लागि तपशिल बमेजिमका विरुवाहरु आवश्यक भई खरिद गर्नु पर्ने हुदा इच्छुक रजिष्टर्ड फर्म र कंपनिहरुले विश्वविद्यालयको website, www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न राखि २०७५।०२।२२ मा कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १० दिन भित्र यस विश्वविद्यालयमा गोप्य शिलबन्दि बोलपत्र पेश गर्न  सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु १०००।— (एकहजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट बैंक बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२५०००९ मा जम्मा गरेको सक्कल भौचर संलग्न साथ, केन्द्रिय कार्यालय धुलिखेलबाट  लिन सकिने छ ।
 

(Bambusa tulda )

( Bambusa nutans )

( Bambusa balcooa)


 
:

Sapling Age                            :           Minimum 2 years old

Plant Height (Shoot Length)   :           6- 15 feet

Root length                             :           8 - 24 cm

Inter-nodal length                   :           6 - 12 cm (on average)

Inter-nodal circumference      :           3 – 5 cm (on average)

Hardening period                    :           At least 7 days

 

 

आवस्यक कागजातहरु:

  • नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको 
  • PAN दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक (२०७३ ÷७४) को कर चुत्ता गरेको प्रामण पत्रको प्रतिलिपि
सम्पर्क 

Category: Procurement
Last Updated Date: 2018-06-04,Monday
Published By: Kathmandu University