Tender Notice for Equipment Supply

Published Date: 2018-05-28, Monday

काठमाडौं विश्वविद्यालय
शिलबन्दी बोलपत्र(Tender)को सूचना
(प्रथम पटक प्रकाशित मिति२०७५।०२।१५ )
 
 यस विश्वविद्यालय, स्कूल अफ साइन्स, Department of Environmental Science & Engineering को लागि निम्न Equipments.
 
  1.  Gas Chromatograph Mass Spectrometer (GC-MS) System- 1               
  2.  Portable particle & temperature sensor with software-2                           
  3.  Kjeldahl combined digestion & distillation unit-1                                 
  4.  Lab-scale simulation set-up of cyclone for air pollution control-1          
  5.  Water bath for BMT(Biomethane Test) -1                                           
  6.  Closed reflux COD digester set-1 
  7.  Refrigerator -1 
  8.  Double distillation plant -1 
  9.  Particulate monitor with meteorology-1 
  10.  Total station system for surveying -1 
खरिद गर्नु पर्ने हुदा इच्छुक रजिष्टर्ड फर्म र कंपनिहरुले विश्वविद्यालयको website, www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न राखि २०७५।०२।१५ मा प्रथम पटक कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १५ दिन भित्र यस विश्वविद्यालयमा गोप्य शिलबन्दि बोलपत्र (छुट्टा छुट्टै Items हरुको पनि) पेश गर्न  सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु १०००।— (एकहजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट बैंक बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाता ब.हि.नं. ००५०१०३०२५०००९ मा जम्मा गरेको सक्कल भौचर संलग्न साथ, केन्द्रिय कार्यालय धुलिखेलबाट  लिन सकिने छ ।
 
 डिन
स्कूल अफ साइन्स, काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

Category: Procurement
Last Updated Date: 2021-02-21,Sunday
Published By: Kathmandu University