Tender Notice for Computer Item and Machinery Equipment Supply

Published Date: 2019-03-28, Thursday

काठमाडौं विश्वविद्यालयको लागी Computer Item तथा Machinery Equipment सप्लाई गर्ने बारेको

सूचना

यस विश्वविद्यालयको धुलिखेल परिसरमा तपशिलमा उल्लेख गरिएको Specification अनुसारका Computer Item तथा Machinery Equipment आवश्यक भएकोले इच्छुक फर्महरुले उल्लेखीत Specification अनुसार के कति मूल्यमा उपलब्ध गराउन सक्ने हो, सो को शिलबन्दि प्रस्ताव यो सूचना २०७५/१२/१४ मा प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय खुला रहेको कार्यालय समय भित्र आइपुग्ने गरि प्रस्ताव दर्ता गर्न यो सुचना प्रकाशित गरिएको छ ।

रजिष्ट्रार

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

(आवस्यक कागजातहरु)

  • रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि
  • सामानहरुको (VAT सहित) मूल्य
  • नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • Authorised Dealership प्रमाणपत्रको प्रतिलिपि ।
  • मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक ०७४÷७५को कर चुत्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

 

सम्पर्क

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

पो. ब.नं. ६२५०फोनः ०११ ४१५००१

फ्याक्सः ०११ ४१५००३

email: procurement@ku.edu.np

# Download Specification




Category: Procurement
Last Updated Date: 2019-06-29,Saturday
Published By: Kathmandu University