Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
(>M/B 0 8->8&M !>. 2K5?M0. %>*>M/B 8&8M/ 09GK *A2*$? /( 8.?$?2G .G0K (>. 8?+>0?8 0GK 0 A2*$? $%> *M0'>(.(M$M0@ !>. ,>,A0>. -M0>M/B2G .2> *A2*$? *&.> (?/AM$ 0M(A-K A0> $*>90B 8,H2> 5?&?$H d .2> *A2*$? *&.> (?/AM$ 0M(A-K.> A2*$?M/B*M0$? 9>0M&? C$M$> 5M/M$ 0M&A 0 8?+>0?8 8.?$?*M0$? ->0 5M/M$ 0M&A d 5?6M55?&M/>2/K 8M%>*(>.> 8M0?/ -B.?> G2G0 hg 50M78.M. *A2*$?K >0M/->0 ,9( 0M(A-K 0 5?6M55?&M/>2/2> 9>2K >8.M. 2M/>8G*? 0>?(>.> *M08M$A$ 0G0 A(H *(? 88M%>2> ? ,"> ( (/> *A8M$>.> (G$C$M5 98M$>(M$0# 0M(A*0M -(M(G &0M6 >/. 0M(A-K.> 88M%>* *A2*$?M/B*M0$? *(? 8>&0 C$M$> 5M/M$ 0M&A d > .>!L 5?6M55?&M/>2/> 8(M&0M-.> 8M>0–$M2G 8>0>$M. -B.?> G2M(G 0GK d /8> 2>? /K 5?6M55?&M/>2/ *$M0>0 .?$M090B2> '(M/5>& M>*( 0M& d 0>7MM0?/ 8.>2> 8>0>$M. &?6>,K' 0> ( 8M>0–$M2G 9.M -B.?> G2M(G 9A&> 0>.M0K2> 0>.M0K 0 (0>.M0K2> (0>.M0K -(M(A*0M(G &0M6K *>2(> 8M>0–$M2G *(? 0M(G -(M(G A0>.> 9>.@ 5?6M58M$ L 0 0(>$M. 82M2>9–8A>5K 8&H5 *GM7> 0M&L d /8 5?6M55?&M/>2/2> .A2AK 0>7MM0?/ 6HM7? L05> 0B*.> (M$0M0>7MM0?/ M7G$M0.> 8A*0??$ 0> (A*0M(G &>/?$M5 $*>–9>.@ 8,HK -K 9A&> /8> 2>? 8>0>$M. 89/KK *GM7> *(? 0M&L d 5?6M55?&M/>2/8.M,(M'@ 8.>>0> 2>? 9>.@ 8'H $*>90B2> 89>/$> 0M( $/>0 09(GL d? > .>!L 5?6M55?&M/>2/K (G$C$M5–*0?50M$(,> .A2A.> 8>0>$M. 8(M&G6 >8M, 8$M/–$%M/ 0 (?7M*M7 8.>>0–8.M*M0G7# -09K8M 5 9>.@,@ 5?>0K &>(*M0&>( 2?09K8M -(M(G .(8>/ 5M/M$ 0M&H /8M$> >0M/M0.2> (?0(M$0$> &?( $*>90BK 89/KK *GM7> 0M&A d $*>90BK K *8M%?$? .G0> 2>? 0 .G0K 8.B9> 2>? *(? $M8>9*B0M# ,(GK d $80M% /9> *8M%?$ 9A(A-K.> 8,H *$M0>0 .?$M090B2> '(M/5>& M>*( 0M&A d '(M/5>& ! !>. 0>.#M .>B *A2*$?? > .>!L 5?6M55?&M/>2/" /> (>M/B 0 8->8&M !>. 2K5?M0. %>*>M/B 8&8M/ 09GK *A2*$? /( 8.?$?2G .G0K (>. 8?+>0?8 0GK 0 A2*$? $%> *M0'>(.(M$M0@ !>. ,>,A0>. -M0>M/B2G .2> *A2*$? *&.> (?/AM$ 0M(A-K A0> $*>90B 8,H2> 5?&?$H d .2> *A2*$? *&.> (?/AM$ 0M(A-K.> A2*$?M/B*M0$? 9>0M&? C$M$> 5M/M$ 0M&A 0 8?+>0?8 8.?$?*M0$? ->0 5M/M$ 0M&A d 5?6M55?&M/>2/K 8M%>*(>.> 8M0?/ -B.?> G2G0 hg 50M78.M. *A2*$?K >0M/->0 ,9( 0M(A-K 0 5?6M55?&M/>2/2> 9>2K >8.M. 2M/>8G*? 0>?(>.> *M08M$A$ 0G0 A(H *(? 88M%>2> ? ,"> ( (/> *A8M$>.> (G$C$M5 98M$>(M$0# 0M(A*0M -(M(G &0M6 >/. 0M(A-K.> 88M%>* *A2*$?M/B*M0$? *(? 8>&0 C$M$> 5M/M$ 0M&A d > .>!L 5?6M55?&M/>2/> 8(M&0M-.> 8M>0–$M2G 8>0>$M. -B.?> G2M(G 0GK d /8> 2>? /K 5?6M55?&M/>2/ *$M0>0 .?$M090B2> '(M/5>& M>*( 0M& d 0>7MM0?/ 8.>2> 8>0>$M. &?6>,K' 0> ( 8M>0–$M2G 9.M -B.?> G2M(G 9A&> 0>.M0K2> 0>.M0K 0 (0>.M0K2> (0>.M0K -(M(A*0M(G &0M6K *>2(> 8M>0–$M2G *(? 0M(G -(M(G A0>.> 9>.@ 5?6M58M$ L 0 0(>$M. 82M2>9–8A>5K 8&H5 *GM7> 0M&L d /8 5?6M55?&M/>2/2> .A2AK 0>7MM0?/ 6HM7? L05> 0B*.> (M$0M0>7MM0?/ M7G$M0.> 8A*0??$ 0> (A*0M(G &>/?$M5 $*>–9>.@ 8,HK -K 9A&> /8> 2>? 8>0>$M. 89/KK *GM7> *(? 0M&L d 5?6M55?&M/>2/8.M,(M'@ 8.>>0> 2>? 9>.@ 8'H $*>90B2> 89>/$> 0M( $/>0 09(GL d? > .>!L 5?6M55?&M/>2/K (G$C$M5–*0?50M$(,> .A2A.> 8>0>$M. 8(M&G6 >8M, 8$M/–$%M/ 0 (?7M*M7 8.>>0–8.M*M0G7# -09K8M 5 9>.@,@ 5?>0K &>(*M0&>( 2?09K8M -(M(G .(8>/ 5M/M$ 0M&H /8M$> >0M/M0.2> (?0(M$0$> &?( $*>90BK 89/KK *GM7> 0M&A d $*>90BK K *8M%?$? .G0> 2>? 0 .G0K 8.B9> 2>? *(? $M8>9*B0M# ,(GK d $80M% /9> *8M%?$ 9A(A-K.> 8,H *$M0>0 .?$M090B2> '(M/5>& M>*( 0M&A d '(M/5>& ! !>. 0>.#M .>B *A2*$?? > .>!L 5?6M55?&M/>2/" /> Kathmandu University

Press Release

Published Date: 2012-12-18, Tuesday

प्रेस–विज्ञप्ती
दिनाङ्क ः मङ्गलबार, ३ पुस २०६९
काठमाडौँ विश्वविद्यालयले हरेक वर्षको दीक्षान्त समारोह हुनुभन्दा पहिले पत्रकार भेटघाट कार्यक्रम गर्ने गरेको कुरा तपाईंहरूलाई जानकारी छँदैछ । यस पटकको अठारौँ दीक्षान्त समारोह हुनुभन्दा पहिले पत्रकार भेटघाट हुन सकेको थिएन । संस्थापक उपकुलपतिज्यूले राजिनामा दिइसक्नुभएको र नयाँ उपकुलपतिको नियुक्ति भइनसकेको अवस्था रहेको हुनाले भेटघाट कार्यक्रम हुन नसक्नु स्वाभाविकै हो । त्यसैले आज यस कार्यक्रमको आयोजना गरिएको हो । आजको कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार मित्रहरूलाई यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु ।
काठमाडौँ विश्वविद्यालयसभाको ६१ औँ बैठकमा संस्थापक उपकुलपति डा. सुरेशराज शर्माज्यूले विश्वविद्यालयको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने गरी पदबाट राजिनामा दिनुभएपछि त्यही सभाको बैठकले सहकुलपति तथा शिक्षामन्त्री दीनानाथ शर्माज्यूको संयोजकत्वमा संरक्षण समितिका अध्यक्ष दमननाथ ढुङ्गानाज्यू र सभासद् डा. लोकविक्रम थापाज्यू सदस्य रहेको उपकुलपति चयन समितिले मेरो नाम सिफारिस गरेको र कुलपति तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराईज्यूले मलाई उपकुलपति पदमा नियुक्त गर्नुभएको कुरा तपाईंहरू सबैलाई विदितै छ । मलाई उपकुलपति पदमा नियुक्त गर्नुभएकोमा कुलपतिज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु र सिफारिस समितिप्रति आभार व्यक्त गर्दछु । विश्वविद्यालयको स्थापनामा सक्रिय भूमिका खेलेर २१ वर्षसम्म उपकुलपतिको कार्यभार बहन गर्नुभएको र विश्वविद्यालयलाई हालको उचाइसम्म ल्याइसकेपछि राजिनामा प्रस्तुत गरेर कुनै पनि संस्थालाई अझ अघि बढाउन नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आदर्श कायम गर्नुभएकोमा संस्थापक उपकुलपतिज्यूप्रति पनि सादर कृतज्ञता व्यक्त गर्दछु ।
काठमाडौँ विश्वविद्यालयका सन्दर्भमा सञ्चार–जगत्ले सकारात्मक भूमिका खेल्ने गरेको छ । यसका लागि यो विश्वविद्यालय पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछ । राष्ट्रिय समाजलाई सकारात्मक दिशाबोध गराउन सञ्चार–जगत्ले अहम् भूमिका खेल्ने हुँदा राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नुपर्ने आदर्शको पालना सञ्चार–जगत्ले पनि गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ र रचनात्मक सल्लाह–सुझावको सदैव अपेक्षा गर्दछौँ । यस विश्वविद्यालयलाई मुलुकको राष्ट्रिय शैक्षिक गौरवका रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित गराउनुपर्ने दायित्व तपाईं–हामी सबैको भएको हँुदा यसका लागि सकारात्मक सहयोगको अपेक्षा पनि गर्दछौँ । विश्वविद्यालयसम्बन्धी समाचारका लागि हामी सधैँ तपाईंहरूलाई सहायता गर्न तयार रहनेछौँ । 
काठमाडौँ विश्वविद्यालयको नेतृत्व–परिवर्तनबाट मुलुकमा सकारात्मक सन्देश जाओस्, सत्य–तथ्य र निष्पक्ष समाचार–सम्प्रेषण भइरहोस् एवं हामीबीच विचारको आदानप्रदान चलिरहोस् भन्ने मनसाय व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन तपाईंहरूको सहयोगको अपेक्षा गर्दछु । तपाईंहरूको आजको उपस्थिति मेरा लागि र मेरो समूहका लागि पनि उत्साहपूर्ण बनेको छ । तसर्थ यहाँ उपस्थित हुनुभएकोमा सबै पत्रकार मित्रहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।
धन्यवाद !
डा. रामकण्ठ माकजू
उपकुलपति 
काठमाडौँ विश्वविद्यालय

Category: News
Last Updated Date: 2019-07-25,Thursday
Published By: Kathmandu University