Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
( 0M(K8Md 8.8M/>K 9?0>8.M. *AM(A9K8Md (>0?> 0B*.>, (@$?5?6M2G7> 0B*.>, *&>'?>0@> 0B*.> 9>.@2G 8?&M'>(M$ 05M/59>0K $>2.G2 .?2> (A*0M(G 9A(Md 5M/>59>0? (@$? *M08M$>5?$ 0M(,> K?(A*0Md 5>$>50#@/ 0 8>.>? *M0->5> *0?#>.90A ,A137(G 5802> 9>.@2G 8&H5 *M0K$M8>9(0M(A*0Md 9>.@2G 5?$,> 8?M(A*0Md 5?$> $M/8M$> (@$?90B,> 8?M(A*0M A( 0>.M0K M>(.>'>0?$ %? 0 A( 8./>(A8>0 *0?50M$?$ 9A&H > %?d 9>.@2G 5?5?'$>> 8.M,(M'.>(C566>8M$M0,> 8?M( 8MLd 50M$.>(> 8.8M/>90B 8.>'>( 0M&> 9>.@2G 8.>6>8M$M0@/'M//(,> *(? 8?M( 8MLd 0>.M0K 0 89@ 8B(>.> 0?K 2>(@2G 9>.@2>6$>,M&@/L> 2>? +2 &?( 8Md $80M% -5?7M/.> (>0? 5> 5?6M2G7> 0B*.>(@$?(?0M.># 0M&> 8.8M/>K 9?0>8.M. >(A9K8M 0 .>(5@/ 80(>K 80M5>'?.9$M5*B0M# *M7 *$M$> 2> (A9K8Md 5M/>59>0? A0>.> -0 (*0M(A9K8Md 5?$ 050M$.>(,>0G  89@ 8B(>> 2>? 5?6M2G7#>$M.*&M'$?2> >2M(A9K8Md 50M$.>( M>(> A(H *(? *M7.> 'M/>( &?(A9K8M, 82G8.//>$M0>.> 89@ 8B(> *M05>9 0M( 8K8M 0 *M0>*M$ *2,M'? $A2(>$M. 0B*.>5M/>59>0? ,(K8Md'   8.>0K9.> 89A2*$? $%> 6?M7>.(M$M0@ 80M5G(M&M0(>% 6AM22G -(M(A-/K '(G*>2K -5?7M/K '>0 (H /A5> *?"@ 9Kd $M/K *?"@ M>(2G 8M?$,8@*2G 8M?$ 0 0?$M02G 8M?$ 9A(H*0Md ($M0 K '(2G K(K.@' K /A.> 9>.@*? *0M( 8MLd 0B8?$ $*>90B2G 6> 0M(G 9K(, ,0B 0B2G $*>90B8?$ 6> 0M(G 9Kd *M0>C$? 0B*2G 9>.@ 0?,H(L, 0M50> .?( , %>9 28M0K$ , 5(8M*$?K -48!>0 *M068M$H , .?9?(G$@ -(G0?(?> ($> (Md $M/8H2G AG0 0 8M8?0 2>M/L -(G gf–gk 50M7.H 9>.@ >A2@+G0M( 8M(GLd'   8.>0K9.> 8M5>$–.(M$5M/ 5M/M$ 0M&H *A2*$? !>f 8A0G60>60M.>2G -(M(A-/K ' 8B(>–*M05?'?K /A 9K, @5*M05?'?K/A 9K 0 $M/(M$ 5?8?$ 58M%>.> *AGKG 5?M>( 0 *M05?'?K /A *(? 9Kd /8M$K/A.> 9>.M0K .A2AK *M05G6 $? ,2?/K 0 $? 8>0M% , $M/K 9G0M(A*0M(G ,G2> -Kd (G*>2.> 8B(>–*M05?'?.> '>0?$ &M/K90B, ,>/KG.> '>0?$ &M/K90B 08G5>.B2 &M/K90B ?( +8M>((M, .M/>(A+M/>M0? &M/K> M7G$M0.> >*>(,K0?/>, @(, ->0$, 8?M>*A0 8M$> 9>.M0H (?> .A2A90B &.H 0+M$>0.> 2.M?09G>(Md /@ 8,H &M/K> 2>? H *(? (G*>2 0M50 -B.? 9K 0 09(G (H -(M(GA0> 9>.@2G ,A137(H*0M&d   9>.@2G /9>>50M$.>(> /A5> 5> ->5@ *?"@> ,>2,>2?>2> 8*(> ,>!M(G 9K(, ->7# ,>!M(G*(? 9K(, ,0B +M(H 8>.0M%M/.> 0 +M(H ,2,A$>.> -5?7M/–(?0M.>#> 2>? ,8>2M(G9K 0 -B.?> &?(G 9Kd /K /%>0M%,> ($0M?, /%>0M%2> 8>MH (H$M.8>$ 0Ld' -K &@M7>(M$ 8.>0K9.> >(M820 8M50M#*& &@*0> *0>A2@(.!), ->8–>(M820 8M50M#*& 0A,@(> .9$K (,@.8), A&M',9>&A0 6M0G7M 8M50M#*&8C(> ,M0>>0M/ (.,@) 0 0#,9>&A0 6>9 8M50M#*& 8(M$K7 60M.> (.,@) 2> *M0&>(0?K d" /> ( 0M(K8Md 8.8M/>K 9?0>8.M. *AM(A9K8Md (>0?> 0B*.>, (@$?5?6M2G7> 0B*.>, *&>'?>0@> 0B*.> 9>.@2G 8?&M'>(M$ 05M/59>0K $>2.G2 .?2> (A*0M(G 9A(Md 5M/>59>0? (@$? *M08M$>5?$ 0M(,> K?(A*0Md 5>$>50#@/ 0 8>.>? *M0->5> *0?#>.90A ,A137(G 5802> 9>.@2G 8&H5 *M0K$M8>9(0M(A*0Md 9>.@2G 5?$,> 8?M(A*0Md 5?$> $M/8M$> (@$?90B,> 8?M(A*0M A( 0>.M0K M>(.>'>0?$ %? 0 A( 8./>(A8>0 *0?50M$?$ 9A&H > %?d 9>.@2G 5?5?'$>> 8.M,(M'.>(C566>8M$M0,> 8?M( 8MLd 50M$.>(> 8.8M/>90B 8.>'>( 0M&> 9>.@2G 8.>6>8M$M0@/'M//(,> *(? 8?M( 8MLd 0>.M0K 0 89@ 8B(>.> 0?K 2>(@2G 9>.@2>6$>,M&@/L> 2>? +2 &?( 8Md $80M% -5?7M/.> (>0? 5> 5?6M2G7> 0B*.>(@$?(?0M.># 0M&> 8.8M/>K 9?0>8.M. >(A9K8M 0 .>(5@/ 80(>K 80M5>'?.9$M5*B0M# *M7 *$M$> 2> (A9K8Md 5M/>59>0? A0>.> -0 (*0M(A9K8Md 5?$ 050M$.>(,>0G  89@ 8B(>> 2>? 5?6M2G7#>$M.*&M'$?2> >2M(A9K8Md 50M$.>( M>(> A(H *(? *M7.> 'M/>( &?(A9K8M, 82G8.//>$M0>.> 89@ 8B(> *M05>9 0M( 8K8M 0 *M0>*M$ *2,M'? $A2(>$M. 0B*.>5M/>59>0? ,(K8Md'   8.>0K9.> 89A2*$? $%> 6?M7>.(M$M0@ 80M5G(M&M0(>% 6AM22G -(M(A-/K '(G*>2K -5?7M/K '>0 (H /A5> *?"@ 9Kd $M/K *?"@ M>(2G 8M?$,8@*2G 8M?$ 0 0?$M02G 8M?$ 9A(H*0Md ($M0 K '(2G K(K.@' K /A.> 9>.@*? *0M( 8MLd 0B8?$ $*>90B2G 6> 0M(G 9K(, ,0B 0B2G $*>90B8?$ 6> 0M(G 9Kd *M0>C$? 0B*2G 9>.@ 0?,H(L, 0M50> .?( , %>9 28M0K$ , 5(8M*$?K -48!>0 *M068M$H , .?9?(G$@ -(G0?(?> ($> (Md $M/8H2G AG0 0 8M8?0 2>M/L -(G gf–gk 50M7.H 9>.@ >A2@+G0M( 8M(GLd'   8.>0K9.> 8M5>$–.(M$5M/ 5M/M$ 0M&H *A2*$? !>f 8A0G60>60M.>2G -(M(A-/K ' 8B(>–*M05?'?K /A 9K, @5*M05?'?K/A 9K 0 $M/(M$ 5?8?$ 58M%>.> *AGKG 5?M>( 0 *M05?'?K /A *(? 9Kd /8M$K/A.> 9>.M0K .A2AK *M05G6 $? ,2?/K 0 $? 8>0M% , $M/K 9G0M(A*0M(G ,G2> -Kd (G*>2.> 8B(>–*M05?'?.> '>0?$ &M/K90B, ,>/KG.> '>0?$ &M/K90B 08G5>.B2 &M/K90B ?( +8M>((M, .M/>(A+M/>M0? &M/K> M7G$M0.> >*>(,K0?/>, @(, ->0$, 8?M>*A0 8M$> 9>.M0H (?> .A2A90B &.H 0+M$>0.> 2.M?09G>(Md /@ 8,H &M/K> 2>? H *(? (G*>2 0M50 -B.? 9K 0 09(G (H -(M(GA0> 9>.@2G ,A137(H*0M&d   9>.@2G /9>>50M$.>(> /A5> 5> ->5@ *?"@> ,>2,>2?>2> 8*(> ,>!M(G 9K(, ->7# ,>!M(G*(? 9K(, ,0B +M(H 8>.0M%M/.> 0 +M(H ,2,A$>.> -5?7M/–(?0M.>#> 2>? ,8>2M(G9K 0 -B.?> &?(G 9Kd /K /%>0M%,> ($0M?, /%>0M%2> 8>MH (H$M.8>$ 0Ld' -K &@M7>(M$ 8.>0K9.> >(M820 8M50M#*& &@*0> *0>A2@(.!), ->8–>(M820 8M50M#*& 0A,@(> .9$K (,@.8), A&M',9>&A0 6M0G7M 8M50M#*&8C(> ,M0>>0M/ (.,@) 0 0#,9>&A0 6>9 8M50M#*& 8(M$K7 60M.> (.,@) 2> *M0&>(0?K d" /> Kathmandu University

Press release of 16th Convocation - 2010

Published Date: 2010-12-14, Tuesday

सोह्रौंदीक्षान्त समारोह (२०६७।८।२२) सम्बन्धी

काठमाडौं विश्वविद्यालयकोप्रेसवक्तव्य 

 

काठमाडौँ विश्वविद्यालयको सोह्रौँ दीक्षान्त समारोह आज मङ्सिर२२ गते सम्पन्न भयो। काठमाडौँ विश्वविद्यालयद्वारा सञ्चालित स्कुल अफ साइन्स, स्कुल अफइन्जिनियरिङ, स्कुल अफ आर्टस, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ एजुकेसनका स्नातकहरूकालागि आज विश्वविद्यालयको केन्द्रीय परिसरमा दीक्षान्त समारोह भएको हो।

 

आज भएको दीक्षान्त समारोहमा स्कुल अफ साइन्सतर्फ ९३ पुरुष र५४ महिला गरी १४७ जना, स्कुल अफ इन्जिनियरिङतर्फ १०४ पुरुष र ९ महिला गरी ११३जना, स्कुल अफ आर्टसतर्फ ६५ पुरुष र ९१ महिला गरी १५६ जना, स्कुल अफम्यानेजमेन्टतर्फ १६५ पुरुष र १५० महिला गरी ३१५ जना र स्कुल अफ एजुकेसनतर्फ ३३पुरुष र १५ महिला गरी ४८ जना गरी जम्मा ४६० पुरुष र ३१९ महिलासमेत कूल७७९ जना स्नातकहरू दीक्षित भएका छन्। दीक्षित हुनेहरूमध्ये साइन्समा १ जना,इन्जिनियरिङमा ४ जना, आर्टसमा १४ जना, म्यानेजमेन्टमा १२ जना र एजुकेसनमा ५ जना गरीजम्मा ३६ जना विदेशी रहेका छन्। ती विद्यार्थीहरू भारत, पाकिस्तान, जाम्बिया, क्यानडा,अमेरिका, ग्रीस, जर्मनी, नर्वे, अस्ट्रिया, डेनमार्क, स्विटजरल्यान्ड र बङ्गलादेशका रहेका छन्।

 

आज भएको दीक्षान्त समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दैसन् २००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार प्राप्त गर्ने अमेरिकाको ब्लुमिङटनस्थितइन्डियाना युनिभर्सिटीका प्रा० एलिनोर ओस्ट्रमले दीक्षित विद्यार्थीहरूलाई सल्लाह दिनेक्रममा भन्नुभयो ― 'तपाईंहरूले नागरिक, विशेषज्ञ र प्राध्यापकका रूपमा जीवनमा चुनौतीपूर्णर चाखलाग्दा अवस्थाको सामना गर्नुपर्नेछ। तपाईंहरू आफ्ना कामहरू सम्पन्न गर्दा विश्लेषणात्मकहुनुहोस्, यान्त्रिक होइन। रोगको सही ढङ्गले निदान गर्नोस्। समस्याको गहिराइसम्म पुग्नुहोस्। नागरिकका रूपमा, नीतिविश्लेषकका रूपमा, पदाधिकारीका रूपमा हामीले सिद्धान्त रव्यवहारको तालमेल मिलाउनुपर्ने हुन्छ। अव्यावहारिक नीति प्रस्तावित गर्नबाट जोगिनुपर्छ। वातावरणीय र सामाजिक प्रभावका परिणामहरु बु137ने अवसरलाई हामीले सदैव प्रोत्साहनगर्नुपर्छ। हामीले विगतबाट सिक्नुपर्छ। विगतका त्यस्ता नीतिहरूबाट सिक्नुपर्छ जुन राम्रो ज्ञानमाआधारित थिए र जुन समयानुसार परिवर्तित हुँदै गएका थिए। हामीले विविधताका सम्बन्धमानृवंशशास्त्रबाट सिक्न सक्छौं। वर्तमानका समस्याहरू समाधान गर्दा हामीले समाजशास्त्रीयअध्ययनबाट पनि सिक्न सक्छौं। राम्रो र सही सूचनामा गरिएको लगानीले हामीलाईशताब्दीयौंका लागि फल दिन सक्छ। तसर्थ भविष्यमा नागरिक वा विश्लेषकका रूपमानीतिनिर्माण गर्दा समस्याको गहिराइसम्म जानुहोस् र मानवीय संरचनाको सर्वाधिकमहत्वपूर्ण पक्ष पत्ता लगाउनुहोस्। अव्यावहारिक कुरामा भर नपर्नुहोस्। विगत रवर्तमानबारे  सही सूचनाका लागि विश्लेषणात्मकपद्धतिलाई अँगाल्नुहोस्। वर्तमान ज्ञानका कुनै पनि पक्षमा ध्यान दिनुहोस्, जसलेसमययात्रामा सही सूचना प्रवाह गर्न सकोस् र प्राप्त उपलब्धि तुलनात्मक रूपमाव्यावहारिक बनोस्।'

 

समारोहमा सहकुलपति तथा शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले भन्नुभयो― 'नेपालको भविष्यको आधार नै युवा पिँढी हो। त्यो पिँढी ज्ञानले सज्जित,सीपले सज्जित र चरित्रले सज्जित हुनैपर्छ। नत्र आजको 'नलेज इकोनोमी' को युगमा हामीपछि पर्न सक्छौँ। अरूसित तपाईंहरूले आशा गर्ने होइन, बरू अरूले तपाईंहरूसित आशा गर्ने हो। प्राकृतिक रूपले हामी गरिबछैनौँ, उर्वरा जमिन छ, अथाह जलस्रोत छ, वनस्पतिको भ48डार प्रशस्तै छ, मिहिनेती भनेरचिनिएका जनता छन्। त्यसैले जुटेर र कस्सिएर लाग्यौँ भने १०–१५ वर्षमै हामी काँचुलीफेर्न सक्नेछौँ।'

 

समारोहमा स्वागत–मन्तव्य व्यक्त गर्दै उपकुलपति डा० सुरेशराजशर्माले भन्नुभयो ― 'आज सूचना–प्रविधिको युग हो, जीवप्रविधिकोयुग हो र अत्यन्त विकसित अवस्थामा पुगेकोे विज्ञान र प्रविधिको युग पनि हो। यस्तोयुगमा हाम्रो मुलुकको प्रवेश कति बलियो र कति सार्थक छ, त्यो हेर्नुपर्ने बेला भएकोछ। नेपालमा सूचना–प्रविधिमा आधारित उद्योगहरू, बायोटेकमा आधारित उद्योगहरू रसेवामूलक उद्योगहरू किन फस्टाएनन्, म्यानुफ्याक्चरिङ उद्योगका क्षेत्रमा जापान,कोरिया, चीन, भारत, सिङ्गापुर जस्ता हाम्रै नजिकका मुलुकहरू एकदमै रफ्तारमा लम्किरहेकाछन्। यी सबै उद्योगका लागि अझै पनि नेपाल उर्वर भूमि हो र रहने नै छ भन्नेकुरा हामीले बु137नैपर्दछ।

 

हामीले यहाँकावर्तमानका युवा वा भावी पिँढीका बालबालिकालाई सपना बाँड्ने होइन, भाषण बाँड्नेपनि होइन, बरू आफ्नै सामर्थ्यमा र आफ्नै बलबुतामा भविष्य–निर्माणका लागि जग बसाल्नेहो र भूमिका दिने हो। यो यथार्थबाट नतर्किऔं, यथार्थलाई साँच्चै नैआत्मसात गरौं।'

आज भएको दीक्षान्त समारोहमा चान्सलर स्वर्णपदक दीपकराज पराजुली(एमएड), भाइस–चान्सलर स्वर्णपदक रुबीना महतो (बीएमएस), जुद्धबहादुर श्रेष्ठ स्वर्णपदकसृजना बज्राचार्य (एमबीए) र रणबहादुर शाह स्वर्णपदक सन्तोष शर्मा (एमबीए) लाई प्रदानगरिएको छ ।


Category: News
Last Updated Date: 2019-07-24,Wednesday
Published By: Kathmandu University