भौतिक रुपमा शैक्षिक गतिविधि सञ्चालन हुनेबारे सूचना ।

Published Date: 2022-02-08, Tuesday

Image

मितिः २०७८ माघ २५ गते ।

भौतिक रुपमा शैक्षिक गतिविधि सञ्चालन हुनेबारे सूचना ।

यस काठमाडौं विश्वविद्यालय स्कुल अफ लको मिति २०७८ पौष २५ गते प्रकाशित सूचना अनुसार कोभिड संक्रमणबाट सुरक्षित रहन सम्पूर्ण कक्षाहरु अनलाइन विधिबाट सञ्चालन भैरहेको र हाल कोभिड संक्रमणको अवस्था कम भएको साथै नेपाल सरकारले पनि शैक्षिक कार्यक्रमहरु सुचारु गर्न सूचना समेत जारी गरे अनुसार यस स्कुलका सम्पूर्ण शैक्षिक गतिविधिहरु २०७८ फागुन १ गते बाट भौतीक रुपमा सञ्चालन हुने व्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी तथा अभिभावकहरुमा सूचित गरिन्छ ।

पुनश्चः हाल कोभिडको संक्रमणको अवस्था कम देखिए पनि सबैजनालाई नेपाल सरकारद्धारा निर्धारित स्वास्थ्य मापदण्ड अपनाउन समेत अपिल गर्दछौं ।


Category: Notice
Last Updated Date: 2022-02-08,Tuesday
Published By: School of Law