Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

Desktop Computerको लागी शिलबन्दी प्रश्ताव(Quotation)को सूचना, स्कूल अफ् इन्जिनियरिङ्ग

Published Date: 2019-05-19, Sunday

काठमाडौं विश्वविद्याालय, स्कूल अफ् इन्जिनियरिङ्गको
शिलबन्दी Quotation को सूचना
 
यस विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ्गमा तपशिल उल्लेख गरिएका Specification अनुसारका Branded Desktop Computer आवश्यक भएकोले इच्छुक फर्महरुले उल्लेखीत Specification अनुसार के कति मुल्यमा उपलब्ध गराउन सक्ने हो, सो को शिलबन्दि प्रस्ताव(Quotation) यो सूचना २०७६/०२/०५ मा प्रकाशित भएको मितिले ७ दिन भित्र कार्यालय समयमा आइपुग्ने गरि प्रस्ताब दर्ता गर्न यो सूचना प्रकाशित गरिएको छ ।
 
S. No. Item Qty Specification
1 i7 Dell Branded Desktop Computer 2 -Core  i7 Latest generation
-8GB RAM
-1 TB SATA HDD
-500 GB SSD
-2 GB Nvidia Graphics Card
-23'' LED VGA HDMI port Monitor
 -Mouse 
-Keyboard
2 i5 Dell Branded Desktop Computer 4 -Intel Core i5-8500
-8 GB RAM
-3.5 inch 1 TB 7200rpm SATA Hard disk
-Int graphics
-Monitor E 1916 19.5''
-Optical Drive:8x DVD+/-Rw
-Keyboard
-Optical Mouse

डिन

स्कूल अफ् इन्जिनियरिङ्ग,

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

 

(आवस्यक कागजातहरु)

⦁ रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि

⦁ सामानहरुको (VAT सहित) मूल्य

⦁ नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि

⦁ VAT दर्ता प्रमाणपत्र र पछिल्लो पटक २०७४/७५ को कर चुत्ता गरेको प्रमाणपत्रको प्रत्तिलिपि 

 सम्पर्क
काठमाडौं विश्वविद्याालय, स्कूल अफ् इन्जिनियरिङ्ग
पो. ब.नं.  ६२५०
फोनः ०११ ४१५१००, ४१५२००

Category: Procurement
Last Updated Date: 2019-06-29,Saturday
Published By: Kathmandu University