August Intake Call for Applications
Select School below to ApplySearch programs...
View all programsPublished Date: 2025-01-01, Wednesday
काठमाडौं विश्वविद्यालय, स्कुल अफ ल बाट २०८० सालमा स्नातक उत्तीर्ण गर्नु भएकी सुश्री इमिशा पोखरेलले नेपाल राष्ट्र बैंक, केन्द्रिय कार्यालयको मानव संसाधन व्यवस्थापन विभागमा सहायक (कानुन, सहायक द्धितीय) प्रशासन सेवामा खुला प्रतिस्पर्धाबाट आफ्नो नाम निकाल्न सफल हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौं।
तपाईंको यस उल्लेखनीय उपलब्धिले सम्पूर्ण विश्वविद्यालय परिवार र सहपाठीहरूलाई गर्वको अनुभूति गराएको छ। भविष्यमा तपाईंले अझ उच्च सफलता प्राप्त गर्नुहुने छ भन्ने हाम्रो विश्वास छ।
तपाईंको आगामी यात्राको लागि उत्तरोत्तर प्रगतिको शुभकामना!