Kathmandu University

Admission Open 2026

August Intake Call for Applications

Select School below to Apply
Kathmandu University

वैयक्तिक विवरण पठाउनेबारे

Published Date: 2021-01-10, Sunday

वैयक्तिक विवरण पठाउनेबारे

काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ अनुसार विश्वविद्यालय सभाद्वारा काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिको मिति २०७७।०९।२१ को निर्णयानुसार काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि इच्छुक योग्य व्यक्तिले २०७७ पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्षको इमेल krishnagopalstha@gmail.com मार्फत् आफ्नो वैयक्तिक विवरण उपलव्ध गराउन नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सूचना जारी भएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। 

# See attachment for Ministry Notice.

 


Category: Notice
Last Updated Date: 2021-01-10,Sunday
Published By: Kathmandu University