August Intake Call for Applications
Select School below to ApplySearch programs...
View all programsPublished Date: 2019-05-16, Thursday
काठमाडौं विश्वविद्यालय
सूची दर्ता गराउने सम्बन्धि सूचना
(प्रकाशित मिति २०७६।०२।०२ गते)
यस विश्वविद्यालयलाई आर्थिक बर्ष ०७६।७७ को लागि आवश्यक पर्ने तपशिल बमोजिमका सेवा तथा सामानहरु आपूर्ति गराउन इच्छूक इजाजत प्राप्त व्यक्ति,फर्म, संस्था वा कंपनीहरुबाट मौजुदा सूचि (Standing List) दर्ताको लागि यो सूचना प्रकाशित भएको मितिले २० दिन भित्र यस कार्यालय धुलिखेल परिसरमा कार्यालय खुलेको कार्यालय समयभित्र प्रत्येक विषयहका लागि छुट्टाछुट्टै रितपूर्वकको आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । विस्तृत विवरणको लागि विश्वविद्यालयको website: www.ku.edu.np मा हेर्नुहुन अनुरोध गरिन्छ ।
तपशिल
सूचि दर्ता गर्नुपर्ने विषयहरुः
रजिष्ट्रार
काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे
पेश गर्नुपर्ने आवस्यक कागजातहरु
सम्पर्क
काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे
पो. ब.नं. ६२५०
फोनः ०११ ४१५००१
फ्याक्सः ०११ ४१५०११
email: procurement@ku.edu.np
नोटः—कृपया यसमा Attach गरिएको फर्म DownLoad गरी भरेर Documents संगै उपलब्ध गराइदिनुहोला ।