Vacancy Result for Assistance Professor

Published Date: 2019-07-12, Friday

नतिजा प्रकाशन सम्वन्धी सूचना

काठमाडौं विश्वविद्यालयको शिक्षण तर्फ विभिन्न विषयका असिस्टेन्ट प्रोफेसर पदहरुमा आन्तरिक / खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्न प्रकाशित विज्ञापन अनुसार छनौट समितिको सिफारिसमा कार्यकारी परिषद्को मिति २०७६ /०३/२७ को वैठकले देहायका उम्मेदवारलाई देहाय बमोजिम पदमा स्थायी नियुक्तिका लागि छनौट गरेको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

नोटः—बिस्तृत जानकारीका लागि देहायको लिङ्कमा क्लिक गर्नुहोला ।

Attachments:

result-A-prof-14-july-20191563162769.pdf


Category: Career
Last Updated Date: 2019-11-01,Friday
Published By: School of Engineering