Tender Notice for Lab Equipments Supply ( Turbine Testing Lab)

Published Date: 2019-04-26, Friday

काठमाडौं विश्वविद्यालय

शिलबन्दी बोलपत्र(Tender)को सूचना

(प्रथम पटक प्रकाशित मिति २०७६।०१।१४)

यस विश्वविद्यालय, स्कूल अफ ईन्जिनियरिङ्ग, Turbine Testing Lab को लागि  निम्न Equipments

S. No. Item Specifications Qty.
1 Supply, Installation and commissioning of stainless steel pipeline works and valves(complete package)    

1.1

Low Pressure Tank accessories

Refer specifications 

1 set

1.2

Compressor system

Refer specifications 

1 set

खरिद गर्नु पर्ने हुदा इच्छुक रजिष्टर्ड फर्म र कंपनिहरुले विश्वविद्यालयको website, www.ku.edu.np खरिद गर्नु पर्ने हुदा इच्छुक रजिष्टर्ड फर्म र कंपनिहरुले विश्वविद्यालयको website, www.ku.edu.np मा उल्लेख गरिए बमोजिमको Specification तथा कागजातहरु संलग्न राखि २०७६।०१।१४ मा प्रथम पटक कान्तिपुर दैनिक पत्रिकामा प्रकाशित भएको मितिले १० दिन भित्रयस विश्वविद्यालयमा गोप्य शिलबन्दि बोलपत्र पेश गर्न सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ । बोलपत्र फाराम रु १०००।— (एकहजार) पछि फिर्ता नहुने गरी नेपाल इन्भेष्टमेण्ट बैंक बनेपा शाखा, काभ्रेमा रहेको यस विश्वविद्यालयको खाताब.हि.नं. ००५०१०३०२५०००९ मा जम्मा गरेको सक्कल भौचर संलग्न साथ, केन्द्रिय कार्यालय धुलिखेलबाट लिन सकिने छ ।

(Note: Bidders are mandatorily requested to visit Turbine Testing Lab KU Dhulikhel before bidding to become clear about the scope of works. Also bidders are requested to bid the tender in complete package)

रजिष्ट्रार

काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे

 

Website information, (आवस्यक कागजातहरु)

  • रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि
  • सामानहरुको (VAT सहित) मूल्य
  • नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक ०७४/७५को कर चुत्ता गरेको प्रमाण पत्रको प्रतिलिपि  
  • Authorised Dealership प्रमाणपत्रको प्रतिलिपि । 

 

सम्पर्क

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे

पो. ब.नं.  ६२५०

फोनः ०११ ४१५००१

फ्याक्सः ०११ ४१५०११

email: procurement@ku.edu.np

 ## BOQ Specification




Category: Procurement
Last Updated Date: 2019-06-28,Friday
Published By: Kathmandu University