Tender Notice for Lab Equipments Supply (Dept. of Pharmacy)

Published Date: 2019-04-21, Sunday

काठमाडौं विश्वविद्यालयशिलबन्दी कोटेशन(को सूचनायस विश्वविद्यालय, स्कूल अफ साइन्स, को लागि तपशिलमा उल्लेख

गरिएअनुसारकाः

1.Monocolar Light Microscope

2.Colony Counter

3.Digital Polari meter

4.Ultra Violet flourescene inspection cabinet "JSGW"

Equipment  हरु खरिद गर्नुपर्ने हुदा इच्छुक रजिष्टर्ड फर्म / कंपनिहरुले विश्वविद्यालयको मा उल्लेख गरिए बमोजिमको कागजातहरु संलग्न राखि २०७६।०१।०८ मा शूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस विश्वविद्यालयमा गोप्य शिलबन्दि प्रश्ताव पेश गर्न  सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

रजिष्ट्रार

काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे

Website information, (आवस्यक कागजातहरु)

  • रजिष्टर्ड फर्म कंपनिको प्रमाण पत्रको प्रतिलिपि
  • सामानहरुको (VAT सहित) मूल्य
  • नविकरणसहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि 
  • मूल्यअभिबृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा पछिल्लो पटक ०७४/७५को कर चुत्ता गरेको प्रमाण पत्रको प्रतिलिपि   

सम्पर्क

काठमाडौं विश्वविद्याालय, धुलिखेल, काभ्रे
पो
. .नं६२५०
फोनः
०११ ४१५००१
फ्याक्सः
०११ ४१५०११
email: procurement@ku.edu.np 

 


Category: Procurement
Last Updated Date: 2019-06-28,Friday
Published By: Kathmandu University